Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमाले महाधिवेशन मतपरिणाम:ओलीको ८४३ मत,ईश्वर पोखरेलको कति ?

एमाले महाधिवेशन मतपरिणाम:ओलीको ८४३ मत,ईश्वर पोखरेलको कति ?

काठमाडौँ । एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।  पछिल्लो विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै देखिन्छ ।

उनीहरू दुवैले सुरुदेखि नै अग्रता लिँदै आएका थिए । निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ८४३ र अर्का उम्मेदवार ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् ।