Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमाले महाधिवेशन मतपरिणाम: ओली ईश्वर भन्दा धेरै अघि,पोखरेल र पाण्डेबिच कडा प्रतिस्पर्धा

एमाले महाधिवेशन मतपरिणाम: ओली ईश्वर भन्दा धेरै अघि,पोखरेल र पाण्डेबिच कडा प्रतिस्पर्धा

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ। एमाले अध्यक्षमा केपी शर्मा ओली निकै अघि देखिएका छन्।

ओलीले चार ८९ मत पाउँदा अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले १७७ मत मात्रै पाएका छन्।  

महासचिवमा पनि ओली प्यानलकै शंकर पोखरेल ३६८ मतसहित अघि छन्। पोखरेल प्यानलका सुरेन्द्र पाण्डेले ३०२ मत पाएका छन्। मत गणना जारी रहेको छ ।