Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभामा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको शपथ ग्रहण गराएका हुन्।

1.jpg

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसअनुसार राष्ट्रपति पौडेलले आजै उनीहरूलाई मन्त्री नियुक्त गरेकी थिइन्।

3.jpg

नवनियुक्त मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन्। मन्त्रालयको जिम्मेवारी अनुसार श्रद्धा श्रेष्ठ महिला तथा बालबालिका, माधव चौलागाईं वन, राजेन्द्रसिंह भण्डारी श्रम, र कुमार इङ्नाम भूमि मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन्।

5.jpg