Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमाले सचिवालय बैठक एक घन्टा पछाडि सारियो

एमाले सचिवालय बैठक एक घन्टा पछाडि सारियो

काठमाडौँ । एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा आज (शुक्रबार, मंसिर २६) दिउँसो १ बजे बोलाइएको नेकपा एमालेको सचिवालय बैठक एक घन्टा पछाडि सारेको छ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार अब बैठक दिउँसो २ बजे बसिने छ ।