Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नयाँ मन्त्रिपरिषद् विस्तार: चार मन्त्री थपिँदै

नयाँ मन्त्रिपरिषद् विस्तार: चार मन्त्री थपिँदै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार) मन्त्रिपरिषद् पुनर्गठन गर्दै चार नयाँ मन्त्री समावेश गर्ने तयारी गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार वन, भूमि, महिला तथा श्रम मन्त्रालयका लागि नयाँ नियुक्ति गरिँदै छन्।

नयाँ टोलीमा कुमार इङनाम भूमि, माधव चौलागाईँ वन, राजेन्द्रसिंह भण्डारी श्रम र श्रद्धा श्रेष्ठ महिला मन्त्रीका रूपमा चयन हुन लागेका छन्। उनीहरूले आजै दिउँसो ३ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।

यसबाहेक, हालका भूमिमन्त्री अनिलकुमार सिन्हालाई मन्त्रालय परिवर्तन गरी पर्यटन मन्त्रालयको नेतृत्व दिने निर्णय गरिएको छ।