Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने चुनाव भन्दा पहिला नै धरौटीमा छुट्ने अमरेशको दाबी

रवि लामिछाने चुनाव भन्दा पहिला नै धरौटीमा छुट्ने अमरेशको दाबी

काठमाडौँ ।डा.अमरेश कुमार सिंहले रास्वपाका सभापति रवि लामिछाने चुनाव भन्दा पहिला नै धरौटीमा छुट्ने दाबी गरेका छन् । एक अन्तरवार्तामा बोल्दै उनले  लामिछाने धरौटीमा छुट्ने प्रशस्त आधारहरु रहेको बताएका हुन् ।  

सिंहले नख्खु कारागार पुगेर रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । लामिछानेसँग २÷४ पटक जेलमा भेटवार्ता भइसकेको नेता सिंहले जानकारी दिएका छन् । रविमात्रै नभएर बालेन शाह, कुलमान घिसिङलगायतसँग पनि आफ्नो निरन्तर संवाद भइरहेको नेता सिंहले खुलाए ।