Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रतिनिधि सभा निर्वाचनका लागि विश्वप्रकाश शर्मा झापा १ बाट सिफारिस

प्रतिनिधि सभा निर्वाचनका लागि विश्वप्रकाश शर्मा झापा १ बाट सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम प्रतिनिधि सभा निर्वाचनका झापा १ बाट नाम सिफारिस भएको छ।

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि महामन्त्री शर्माको नाम सिफारिस भएको क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले जानकारी दिएका छन् । महामन्त्री शर्मा २०७९ को निर्वाचनमा झापा १ बाट नै निर्वाचित भएका थिए।