Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एकै बैठकमा १८ निर्णय: सरकारका ताजा नीतिगत कदमहरू सार्वजनिक

एकै बैठकमा १८ निर्णय: सरकारका ताजा नीतिगत कदमहरू सार्वजनिक

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका सबै निर्णय सार्वजनिक गरेको छ। सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले बैठकले गरेका १८ निर्णय औपचारिक रूपमा घोषणा गरेका हुन्।

बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ। साथै, कोलोम्बो प्लानको नवौ महासचिव पदका लागि कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी अनुमोदन गरिएको खरेलले बताए।

यस्तै, तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

मन्त्रिपरिषद्का बाँकी १८ निर्णय मन्त्रालयले क्रमवार रूपमा सार्वजनिक गरेको छ।

1.jpg

2.jpg