Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रुद्रमति पुलनजिक धोबी खोलामा साइकलसहित युवकको शव फेला

रुद्रमति पुलनजिक धोबी खोलामा साइकलसहित युवकको शव फेला

काठमाडौँ। काठमाडौँ महानगरपालिका–२९ स्थित रुद्रमति पुल नजिक आज बिहान धोबी खोलामा एक युवकको शव साइकलसहित भेटिएको छ। जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार उक्त शव काभ्रेपलाञ्चोक मण्डनदेउपुर–१ का ललित गिरीको हो। घटनास्थलमा प्रहरी टोलीले आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।