Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

क्यानका महानिर्देशक प्रदीप अधिकारी भक्तपुर हेलिकप्टर काण्डमा पक्राउ

क्यानका महानिर्देशक प्रदीप अधिकारी भक्तपुर हेलिकप्टर काण्डमा पक्राउ

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ परेका छन्। उनका साथमा पूर्व महानिर्देशक मुरारी भण्डारी पनि नियन्त्रणमा छन्।

स्रोतका अनुसार उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डसँग सम्बन्धित भ्रष्टाचार मुद्दा दायर गर्न नियन्त्रणमा लिइएको हो। हाल उनीहरूलाई म्याद थपका लागि विशेष अदालतमा लगिएको छ।