Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गुण एयरलाइन्सका मालिक राजेन्द्र शाक्य पक्राउ

गुण एयरलाइन्सका मालिक राजेन्द्र शाक्य पक्राउ

काठमाडौँ । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले काठमाडौँबाट पक्राउ गरेको छ ।

प्रभु बैंकका सीईओ अशोक शेरचनसँग जोडिएको मुद्दामा अनुसन्धानका लागि उनलाई  पक्राउ गरीएको हो । सीआईबीले यसअघि बैंकका सीईओ शेरचनसहित ३ जनालाई पक्राउ गरेको थियो ।