Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन शाहको बाबा सधैलाई अस्ताए, अस्पतालमै गयो ज्यान

बालेन शाहको बाबा सधैलाई अस्ताए, अस्पतालमै गयो ज्यान

काठमाडौँ ।काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहका बुवाको मृत्यु भएको छ।

बालेनका बुवा राम नारायण शाहको मृत्यु भएको हो। आइतबा बेहोसी अवस्थामा निजामती कर्मचारी (सिभिल) अस्पताल लगिएका उनको ७७ वर्षको उमेरमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। अस्पताल स्रोतका अनुसार पिसावको संक्रमणका कारण उनको मृत्यु भएको हो।

शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि सिभिल अस्पताल पुगेकी थिइन्। रामनारायणमा लामो समयदेखि मधुमेह र पिसाबको संक्रमण रहेको चिकित्सकले बताएका छन्।