Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाद्वारा विवेकशीलसँग एकता गर्ने निर्णय अनुमोदन

रास्वपाद्वारा विवेकशीलसँग एकता गर्ने निर्णय अनुमोदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले विवेकशील साझा पार्टीद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने प्रस्तावलाई स्वागत गरेको छ।

केन्द्रीय समितिको विशेष बैठकले मंसिर १४ गते आइतबार राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना गर्ने निर्णय गरेको समेत गरेको प्रवक्ता मनिष झाले जनाए । 

असल शासन, सुशासन र समुन्नति प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न परिवर्तनकामी तथा सुसंस्कृत राजनीतिक शक्तिहरूसँग संवाद र सहकार्यलाई थप सुदृढ गर्ने निर्णय गरेको छ।