Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निर्वाचन आयोगले थप्यो दल दर्ताको समय

निर्वाचन आयोगले थप्यो दल दर्ताको समय

काठमाडौँ । निर्वाचन आयोगले दल दर्ताको लागि ४ दिनको समय थप गरेको छ । प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ताको समय थप गरेको जनाएको हो ।

दल दर्ताको समय आजसम्म रहेको थियो तर आयोगले यहीँ मंसिर १४ गतेसम्मका लागि थप गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आजसम्म निर्वाचन आयोगमा कायम रहेका दलहरू १३७ पुगेको छ ।

nirbachan-aayog-1081x1536.jpg
undefined

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तय भएको छ ।