Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेसले गर्यो दल दर्ता

कांग्रेसले गर्यो दल दर्ता

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा आफ्नो दल दर्ता गरेको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै निर्वाचनका लागि आवश्यक प्रक्रिया पूरा भएको छ।

कांग्रेसले हिजो मात्र आगामी प्रतिनिधिसभा चुनावमा भाग लिने निर्णय गरेको थियो। राष्ट्रिय सभा निर्वाचन माघ ११ गते र प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा तय गरिएको छ।