Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमाले अध्यक्ष ओलीद्धारा सरकारलाई चेतावनी,एमालेलाई उत्तेजित नबनाउन आग्रह

एमाले अध्यक्ष ओलीद्धारा सरकारलाई चेतावनी,एमालेलाई उत्तेजित नबनाउन आग्रह

काठमाडौँ । एमालेका अध्यक्ष केपी ओलीले सरकारलाई चेतावनी दिएका छन । उनले एमालेलाई उत्तेजित बनाउने काम नगर्न सरकारलाई चेतावनी दिएका हुन् । 

भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै आफूहरूको युवा भेला षड्यन्त्र गरेर रोकेको भन्दै आक्रोश पोखे।

नले भने, ‘एमालेलाई उत्तेजित बनाउने काम गर्नुस्। एमालेलाई जिस्क्याउने काम गर्नुस्। यो भन्दा बढी लोकतन्त्रमाथि आक्रमण गर्न सकिन्छ भन्ने भ्रम नपाल्नुस्। अहिलेसम्म जे गर्नुभयो भयो, यो भन्दा अघि बढ्न खोज्नुहुन्छ भने तपाईँहरूको लागि हितकर हुनेछैन।’ उनले लोकतन्त्र पुनर्स्थापना, संविधानको कार्यान्वयन गर्नको लागि सरकारलाई हस्तक्षेप नगर्न आग्रह गरे।