Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मधेश प्रदेशका मुख्यमन्त्रीले दिए पदबाट राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्रीले दिए पदबाट राजीनामा

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका छन । मुख्यमन्त्रीरहेका जितेन्द्र सोनलले आज पदबाट राजीनामा दिएको खुलेको हो ।  मधेश प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री सोनालले राजीनामा दिएको घोषणा गरेका हुन्।

राजीनाको पत्र आजै प्रदेश प्रमुखको कार्यालयमा पठाउने बताए। आज प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची थियो। तर, उनले राजीनामा दिएका हुन्।