Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

केपी ओली र झलनाथ खनालबीच भेटवार्ता

केपी ओली र झलनाथ खनालबीच भेटवार्ता

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेकपा (एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। 

पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, मंगलबार (कात्तिक १८) ओली निवास गुण्डुमा दुई नेताबीच भेट भएको हो। ओली र खनालबीच एकता र एमाले पार्टीमा प्रवेशका बारेमा छलफल भएको उनले जानकारी दिए। भेटमा सकारात्मक कुरा भएको उनले जानकारी दिए। 

नेकपा (माओवादी) केन्द्र र एकीकृत समाजवादीसहितका दलहरूबीच बुधबार एकता हुँदै छ । खनाल तत्काल पार्टी एकता गर्न नहुने पक्षमा छन्।