Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फागुन २१ गतेको चुनावमा लागि नयाँ मतपेटिका किन्न नपर्ने

फागुन २१ गतेको चुनावमा लागि नयाँ मतपेटिका किन्न नपर्ने

काठमाडौँ । फागुन २१ गते हुन लागेको चुनावमा लागि नयाँ मतपेटिका किन्न नपर्ने भएको छ ।  यसअघि नै प्रयोग भएकै मतपेटिका पुन प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन आयोगले जानकारी दिएको हो ।  निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतपेटिका शतप्रतिशत नै रहेको बताएका हुन ।  

निर्वाचन आयोगले अर्थ मन्त्रालयमा पठाएको बजेटमा आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । तर, अर्थ मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ ।