Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट दिए राजीनामा

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट दिए राजीनामा

काठमाडौं, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति कार्यालयका अनुसार सचिव अर्यालले सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ (खण्ड क) बमोजिम आजैदेखि लागू हुनेगरी लिखित राजीनामा बुझाएका छन्।

राष्ट्रपतिको कार्यालयको विज्ञप्तिमा भनिएको छ, “सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ (खण्ड क) बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ।”

1.jpg
undefined