Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्यमा फेरि पनि वृद्धि, तोलाको रु. २,३९,१९९ पुग्यो

सुनको मूल्यमा फेरि पनि वृद्धि, तोलाको रु. २,३९,१९९ पुग्यो

काठमाडौं, सुनचाँदी बजारमा मूल्य वृद्धिको क्रम आज पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन  को मूल्य प्रतितोला रु.२,३९,१९९ पुगेको छ, जुन नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च दर हो।

बुधबार दुई हजार ९ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज दुई हजार ५ सय ९३ रुपैयाँमा झरेको छ ।