Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख सल्लाहकारमा वरिष्ठ पत्रकार अजयभद्र खनाललाई नियुक्त गरेकी छन्।
साथै, जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त भएका छन्।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै सल्लाहकार नियुक्तिको निर्णय गरेको हो।