Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आरजु देउवाद्धारा युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा

आरजु देउवाद्धारा युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ । आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् । जेनजीहरुमो आन्दोलनम उक्त स्कुलमा आगजनी र तोड्फोड भएको थियो । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाको लगानी रहेको स्कुल भन्दै आन्दोलनकारीले सबै जलाइदिएका छन ।  

राणा उक्त स्कुलको लगानीकर्ता नभई व्यवस्थापन समितिको अध्यक्षमात्रै हुन् । तर, पनि भीडले आरजुको स्कुल’ भन्दै युलेन्सलाई निशाना बनाएको थियो । अहिले राणाले अभिभावकको बैठकमा राजीनामा दिएको जानकारी गराएको एक अभिभावकले बताए । उनले राजीनामा दिएसँगै छिट्टै नयाँ अध्यक्ष छान्ने तयारीमा स्कुल रहेको छ ।