Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौंमा बस दुर्घटना, २० बढी घाइते

काठमाडौंमा बस दुर्घटना, २० बढी घाइते

काठमाडौं, तारकेश्वरबाट माछापोखरीतर्फ जाँदै गरेको बा ५ ख ५० नम्बरको बस दुर्घटनामा परेको छ, जसमा २० जनाभन्दा बढी घाइते भएका छन्। प्रहरीका अनुसार बस माछापोखरी बाइपास नजिकको उकालो मोडमा पल्टिएको हो। घटनाबारे थप विवरण आउन बाँकी छ।