Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रचण्ड सुरक्षा सहित पुगे पार्टीकार्यालय

प्रचण्ड सुरक्षा सहित पुगे पार्टीकार्यालय

काठमाडौँ, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ पार्टीको काममा फर्किएका छन्।
प्रचण्ड जेनजी पुस्ताको आन्दोलनपछि सेनाको सुरक्षा घेरामा थिए। स्थिति सामान्य बन्न थालेसँगै उनी सोमबारदेखि पार्टी काममा फर्किएका हुन् । 
उनले ध्वस्त पारेको पेरिसडाँडास्थित पार्टी कार्यालयको निरीक्षणका लागि पेरिसडाँडा पुगेका छन्  र राजनीतिक अवस्थाबारे समीक्षा गर्दै केही दिनमा पदाधिकारी बैठक बोलाउनेतयारी गरेका छन् ।