Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कुलमानले मन्त्री बन्न साथ गरे यस्तो घोषण,बक्यौता रकम उठाउन निर्देशन

कुलमानले मन्त्री बन्न साथ गरे यस्तो घोषण,बक्यौता रकम उठाउन निर्देशन

काठमाडौँ । कुलमान घिसिङले ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्रीको रुपमा पदभार ग्रहण गरेका छन् । आज घिसिङले पदभार सम्हाल्दै विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय समेत गरेका छन । कुलमान घिसिङले पदभार सम्हालेको पहिलो दिन बोल्ड निर्णय गरेपछि उनको चर्चा बढेको छ ।

 घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता रकम उठाउने विषयमा सरकारसँग विवाद हुँदै आएको थियो । उनलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्रमा प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो । घिसिङले कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्।