Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेरबहादुर देउवाको घरमा अमेरिकी डलरसहित लाखौँ नेपाली नोट जलेको अनुमान !

शेरबहादुर देउवाको घरमा अमेरिकी डलरसहित लाखौँ नेपाली नोट जलेको अनुमान !

काठमाडौँ । कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा भएको आगलागीपछि लाखौँ रुपैयाँ बराबरका नोट जलेको दाबी गरिएको छ 

आगलागी नियन्त्रणपछि गरिएको खोजतलासमा नेपाली रुपैयाँ र अमेरिकी डलर जलेको अवस्थामा भेटिएको भिडियोहरु सार्वजनिक भएका छन ।  देउवाको निवासमा रहेको फलामका दराज र लकरहरूमा नगदसँगै सुन, चाँदी र अन्य बहुमूल्य धातुहरूसमेत राखिएको आशंका गरिएको छ ।

आगो लागेपछि केही सामान झिकिएको र केही नगद भने जलेर नष्ट भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।