Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सागर ढकालको घोषणा: "कोही अघि नसरे म देशको नेतृत्व गर्न तयार छु"

सागर ढकालको घोषणा: "कोही अघि नसरे म देशको नेतृत्व गर्न तयार छु"

काठमाडौं,युवा राजनीतिज्ञ सागर ढकालले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन्। बुधबार आयोजित  (Gen Z) हरुको एक Google Meet कार्यक्रममा बोल्दै ढकालले वर्तमान राजनीतिमा नेतृत्वको अभाव देखिएको र आफू त्यस अभावलाई पुरा गर्न तयार रहेको संकेत गरे।

ढकाल हाल डडेल्धुरामा आगामी २०८४ को निर्वाचनको तयारीमा जुटिरहेका छन्। उनले जेनेरेसन जेडको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै यो पुस्ता नै परिवर्तनको लागि अग्रणी भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे।