Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आन्दोलन उग्र बन्दै,संसद भवनमा आगजनी

आन्दोलन उग्र बन्दै,संसद भवनमा आगजनी

काठमाडौँ । हिजबाट सुरु भएको जेनजी आन्दोलन उग्र बनेको छ । आन्दोलन उग्र बनेसँगै ठुलो क्षति भएको छ । प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन छिरेर तोडफोड र आगजनी गरेका छन् ।

उपत्यकाका सबै प्रहरी युनिटका प्रहरी अहिले भिड नियन्त्रणमा लिन नसकेपछि सादा पोशाकमा बाहिर निस्केका छन् । प्रधानमन्त्री के पी शर्मा ओलीले पनि राजीनामा दिइसकेका छन ।