Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आन्दोलनरत जेन जीहरु सिंहदरबार प्रवेश,प्रदर्शनकारीको भिड पनि सुरक्षाकर्मीको नियन्त्रणबाहिर

आन्दोलनरत जेन जीहरु सिंहदरबार प्रवेश,प्रदर्शनकारीको भिड पनि सुरक्षाकर्मीको नियन्त्रणबाहिर

काठमाडौँ । आन्दोलनरत जेन जीहरु सिंहदरबार प्रवेश गरेका छन । जेनजीको आन्दोलनको दोस्रो दिन आज प्रदर्शनकारीको भिड पनि सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ ।  आन्दोलनकारी मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेश गरेका छन् ।

मूलगेटबाट प्रवेश गरेका उनीहरूले अहिले मन्त्रालयहरूमा छिरेर तोडफोड गरिरहेका छन् । आज आन्दोलनकारीहरुले  उनीहरू प्रधानमन्त्री, शीर्ष नेता र मन्त्रीको घर र पार्टी कार्यालय लक्षित गरी तोडफोड र आगजनीमा उत्रिएका छन् ।

यसैक्रममा आन्दोलनकारी मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेश गरेका छन् । मूलगेटबाट प्रवेश गरेका उनीहरूले अहिले मन्त्रालयहरूमा छिरेर तोडफोड गरिरहेका छन् ।