Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी

प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी भएको छ । जेनजीहरुले आन्दोलन उग्र बनेपछि यतिबेला विभिन्न नेताका घरहरु टार्गेटमा परेका छन ।  

प्रदर्शनकारीमाथि भएको दमनपछि निस्किएका प्रदर्शनकारीले ओली निवासमा आगो लगाएका हुन् ।  बिहानैदेखि भेला भएर आगजनी र तोडफोडको प्रयास गरेका प्रदर्शनकारीले प्रहरीलाई असफल पार्दै आगजनी गरेका हुन् ।