Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेखर कोइरालाको समूहबाट सरकारमा गएका मन्त्रीहरुले राजीनामा दिने तयारी

शेखर कोइरालाको समूहबाट सरकारमा गएका मन्त्रीहरुले राजीनामा दिने तयारी

काठमाडौँ । कांग्रेस नेता शेखर कोइरालाको समूहबाट सरकारमा गएका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेको खुलेको छ। यतिबेला चीन भ्रमणमा रहेका कोइरालाले फोन गरेर राजीनामा दिन निर्देशन दिएको कृषिमन्त्री रामनाथ अधिकारीले बताएका हुन ।

कृषिमन्त्री आफुले पनि राजीनामा दिन लागेको र अन्य नेताहरुसँग सल्लाह गर्न लागेको बताएका छन । जेन जीको आन्दोलन चर्किएपछि गृहमन्त्रीले समेत राजीनामा दिइसकेका छन ।