Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रचण्डले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा रास्वपा सहभागी नहुने

प्रचण्डले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा रास्वपा सहभागी नहुने

काठमाडौं । माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा रास्वपा सहभागी नहुने भएको छ । यसअघि प्रचण्डले बोलाएको बैठकमा सहभागी हुने गरेको रास्वपा जे जी आन्दोलनका माग विश्लेषण गर्दै बैठकमा नजाने भएको जनाएको हो ।

यता रास्वपाको केन्द्रीय समितिको आकस्मिक बैठक आजै बस्ने भएको छ । कार्यवाहक सभापति डोल प्रसाद अर्यालले अपरान्ह १ बजे केन्द्रीय कार्यालयमा पछिल्लो परिस्थितिबारे छलफल गर्न बैठक बोलाएका हुन ।