काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने आफ्नो रिहाइको माग गर्दै दिएको निवेदनमाथि आज सुनुवाइ हुँदैछ। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीश सागर विष्टको इजलासमा उक्त निवेदनको पेसी परेको छ।
रुपन्देही अदालतले रिहा नगरेपछि यही भदौ ९ गते उनले उच्च अदालतमा निवेदन दिएका थिए। । निकिता पौडेल आफैले उच्च अदालत पुगेर निवेदन दिएकी थिईन । लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ ।