Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेकी पत्नी निकिता रवि भेट्न नख्खु कारागारमा

रवि लामिछानेकी पत्नी निकिता रवि भेट्न नख्खु कारागारमा

काठमाडौँ । रवि लामिछानेकी पत्नी निकिता पौडेल आफना श्रीमान रवि भेट्न पुगेकी छिन । पौडेल आज तीजको दिन नख्खु कारागारमा रवि भेट्न पुगेकी हुन । आफना श्रीमानको रिहाइका लागि ब्रर्त बसेकी उनी कारागार पुगेकी हुन । रवि लामिछाने भेट्न उनी फलफुल बोकेर नक्खु कारागार पुगेकी छिन ।

आज महिलाहरुको महानचार्ड हरितालिका तिजको बिशेष दिन पनि हो ।  पत्नी निकिता पौडेलले लामोसमय देखी श्रीमानको न्यायका लागि आवाज उठाइरहेकी छिन । 

फलफुल बोकेर कारागार प्रवेश गदैँ निकिता पौडेल

Screenshot 2025-08-26 132223.png
फलफुल बोकेर कारागार प्रवेश गदैँ निकिता पौडेल

Screenshot 2025-08-26 132241.png