Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुन तोलामा ४०० रुपैयाँले बढ्यो

सुन तोलामा ४०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी २ हजार ३३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। 

बिहीबार एक तोला सुन १ लाख ९४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो। त्यति नै परिमाणको चाँदी २ हजार २९० रुपैयाँ थियो।