Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओलीले मदन भण्डारीका ४ श्रीमती थिए भनेपछि विद्याको चित्त दुखाइ

ओलीले मदन भण्डारीका ४ श्रीमती थिए भनेपछि विद्याको चित्त दुखाइ

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफुलाई ओलीले गरेको व्यवहारप्रति असन्तुष्टि जनाएकी छन् । ओलीले सार्वजनिक मञ्चबाट मदन भण्डारीका विषयमा गरेको टिप्पणीप्रति उनको चित्त दुखाइ रहेको एमाले नेताले बताएका छन् ।

ओलीले भण्डारीका ‘चार श्रीमती र (सहकारी) लुटपाट गरेको भन्दै आरोप लगाएका थिए । विराटनगर भ्रमणका क्रममा भण्डारीले आफ्नो नजिकका तथा ओलीपक्षका नेतासँग गुनासो गरेकी हुन् ।