Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुर्गा प्रसाईँलाई मार्ने योजना बनाएको खुलासा !

दुर्गा प्रसाईँलाई मार्ने योजना बनाएको खुलासा !

काठमाडौँ । दुर्गा प्रसाइले आफुलाई चैत १५ गते मार्ने योजना बनाएको खुलाएका छन । प्रसाईंले त्यस दिन आफूलाई मार्छन् भन्ने सूचना अघिल्लो दिनमा नै प्राप्त गरेको दाबी गरेका हुन ।

उनले भनेका छन, “अघिल्लै दिनमा मलाई सूचना के आएको थियो भने त्यहाँ घुसपैठ हुँदैछ, तँलाई मार्दैछन्,” उनले दाबी गर्दै भने । राज्यसत्ता आफूहरुसँग डराएको हुनाले त्यसो गरिएको बताए । उनले मार्ने योजना भएको सूचना पाएपछि प्रहरीकहाँ सुरक्षाका लागि पुगेको बताएका छन् ।