Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा चीन भ्रमणको निम्तो अस्विकार

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा चीन भ्रमणको निम्तो अस्विकार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चीन भ्रमणको निम्तो अस्विकार गरेको खुलेको छ । पौडेलले चीनमा हुन लागेको एससीओको शिखर सम्मेलनमा जान अस्वीकार गरेका हुन ।

चीन भ्रमणमा जान राष्ट्रपति पौडेलले अस्वीकार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली उक्त सम्मेलनमा जान लागेको खुलेको छ । यता ओलीले पनि सीसँग भेट नहुने भए भ्रमण नगर्ने सन्देश दिएका थिए ।