काठमाडौँ । के पी ओली लाई टक्कर दिन विद्या भण्डारी देश दौडाहामा निस्कने भएकी छिन ।
एमालेका तल्ला कमिटीका बैठकहरूमा भण्डारीको सदस्यता नवीकरणका लागि दबाब सिर्जना भइरहेका बेला भदौ २ गते कोसी प्रदेशबाट उनले देश दौडाहा सुरु गर्न लागेकी हुन्। कोसी प्रदेशका कार्यक्रमहरू सिध्याएर भण्डारी भदौ १४ गते मधेस प्रदेशमा जाने बुझिएको छ ।