Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रामहरि खतिवडालाई २,३ सय मान्छेले घेरेर लछारपछार पारेको खुलासा

रामहरि खतिवडालाई २,३ सय मान्छेले घेरेर लछारपछार पारेको खुलासा

काठमाडौँ ।रामहरि खतिवडाले आफूलाई २,३ सय मान्छेले घेरेर लछारपछार पारेको खुलाएका छन । एक अन्तरवार्तामा बोल्दै उनले ४ गते कि ५ गते समितिमा आएर २÷३ सय जना मान्छे आएर लाछलुछ पादैँ लछारपछार पारेको र २÷३ समय मान्छेले घेरेको बताएका हुन ।

साथै उनले मिटिङ गर्दाखेरि बाहिर पुलिस राख्ने गरेको पनि बताएका छन । खतिवडाले जेठ २ गते नै पास भएको सङ्घीय निजामती सेवा विधेयक शिक्षामन्त्री रघुजीपन्तकोमा आएको एउटा फोनले रोकेको पनि बताए। उनले कुलिङ पिरियडमा भएको कमीकमजोरीको भागीदार आफू मात्रै नहुने जिकिर गरेका छन ।