Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रचण्डको प्रमुख आतिथ्यतामा गुल्मी–काठमाडौँ सम्पर्क समन्वय समितिको पाँचौ अधिवेशन हुँदै

प्रचण्डको प्रमुख आतिथ्यतामा गुल्मी–काठमाडौँ सम्पर्क समन्वय समितिको पाँचौ अधिवेशन हुँदै

काठमाडौँ । गुल्मी–काठमाडौँ सम्पर्क समन्वय समितिको पाँचौ अधिवेशन काठमाडौँमा आयोजना हुने भएको छ । नेकपा माओवादी केन्द्र गुल्मी–काठमाडौँ सम्पर्क समन्वय समितिको आयोजनामा साउन १० गते काठमाडौँको बत्तिसपुतलीमा रहेको सगुन श्री व्याङक्वेटमा पुर्व प्रधानमन्त्री एवम माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा कार्यक्रम हुन लागेको समन्वय समितिका अध्यक्ष सन्दिप भट्टराईले जानकारी दिएका छन ।

उक्त अधिवेशनमा जिल्लाका विभिन्न नेताहरुको सहभागी रहनुका साथै अन्य शिर्ष नेताहरु पनि सहभागी हुने समितिले जनाएको छ ।