Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पनि ओली सरकार छाड्ने घोषण

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पनि ओली सरकार छाड्ने घोषण

काठमाडौँ । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पनि ओली सरकार छाड्ने घोषण गरेको छ । सुदूरपश्चिम प्रदेशमा आफना मन्त्री निकालिएपछि उसले यस्तो बताएको हो । ओली सरकार लाई बलियो रुपमा साथ दिएको नाउपाले सरकार छाड्ने भएसँगै पुन झड्का लागेको छ । यसअघि उपेन्द्र यादव,सिके राउत लगाएत पार्टीले पनि ओली लाई साथ नदिने बताइसकेका छन ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन्। यसअघि राजीनामा गर्न दिएको निर्देशन अवज्ञा गरेको भन्दै मन्त्री चौधरीलाई बर्खास्त गरेको मुख्यमन्त्री सचिवालयले जनाएको छ।