काठमाडौँ । मोहन बस्नेतले गगन थापा माथि गम्भिर आरोप लगाएका छन । उनले थापाले टेरामक्स प्रकरणमा आफूविरुद्ध संसद्मा बढी बोल्ने गरेको आरोप लगाउँदै थापाकै कारण आफु माथि अख्तियार लागेको बताएका हुन ।
बस्नेतल समय लाग्ने तर कोही पनि नेता सग्लो नरहेको बताएका छन । बस्नेतले टेरामक्समा आफूले गल्ती नगरेको पनि बताएका छन ।