काठमाडौँ । रवि लामिछाने माथि भएको प्रतिशोधको पक्षमा हस्ताक्षर गर्न बाबुराम भट्टराई पुगेका छन । उनी रास्वपाको पार्टी कार्यालय मै पुगेर हस्ताक्षर गरेका हुन । यतिबेला देशभर नै हस्ताक्षर अभियान रास्वपाले चलाइरहेको छ । पछिल्लो समयमा काग्रेस एमाले नेताहरु नै रवि माथि प्रतिशोध साँधिएको भन्दा रास्वापाको यस अभियानमा साथ दिइरहेका छन ।
पार्टी कार्यालय वनस्थली पुगेर पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले लामिछानेमाथि राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेको रास्वपा नेता दीपक बोहोराले बताए ।