काठमाडौँ । रवि लामिछानेको रास्वपा लाई समर्थन गदैँ आइरहेकी एक युवती लाई प्रहरीले पक्राउ गरेको छ । टिकटकर रमा बस्नेत लाई प्रहरीले ओली देउवा लगाएतका प्रतिष्ठित राजनीतिज्ञहरू लाई गाली गरेर भिडियो बनाएको भन्दै पक्राउ गरेको हो ।
भक्तपुरबाट आइतबार पक्राउ परेकी उनलाई ३ दिनको म्याद लिएर साइबरर अपराध कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । नेताहरु लाई गाली गरेकै भरमा पक्राउ गरेको भन्दै सरकारको आलोचना भैरहेको छ ।