Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

२ स्थानमा मृत अवस्थामा फेला

२ स्थानमा मृत अवस्थामा फेला

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका(१२ दाउना चोकस्थित दलित सामुदायिक वनको भवनको पछाडी पट्टीको साइडमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

दाङ, गढवा गाउँपालिका(५ धर्मपुर बस्ने ५५ वर्षीया मनकुरी चौधरी सोही ठाउँस्थित तरकारी बारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिएका छन ।