Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आर्थिक वर्ष २०८२र८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

आर्थिक वर्ष २०८२र८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

काठमाडौँ ।अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेका छन ।

आज पौडेलले संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२र८३ का लागि उक्त रकमको बजेट प्रस्तुत गरेका हुन् ।

चालु तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०।१ प्रतिशत, पूँजीगत गर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०।८ प्रतिशत तथा वित्तिय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९।१ प्रतिशत नयाँ बजेट विनियाजन भएको हो ।