Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष प्रचण्ड बिच भेटवार्ता

राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष प्रचण्ड बिच भेटवार्ता

काठमाडौँ । आज राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता सँगै छलफल भएको छ । शुक्रवार राष्ट्रपति निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

भेटका विषयमा थप खुलाइएको छैन । यद्यपि आन्तरिक राजनीति तरंगित भइरहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।