Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज पनि प्रतिनिधिसभा बैठक बस्ने

आज पनि प्रतिनिधिसभा बैठक बस्ने

काठमाडौं ।आज पनि संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे बस्न लागेको बताइएको छ । आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

केही दिनयता सदनमा आर्थिक वर्ष २०८२र०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।